मेरो मुख्य उद्देश्य भ्रष्टाचार मुक्त सुशासन र नतिजामुखी विकास हो। म कुनै पार्टीको दबाब बिना जनताको प्रत्यक्ष काम गर्न चाहन्छु।
म सांसद भएपछि सिन्धुपाल्चोकलाई 'स्मार्ट जिल्ला' बनाउन आफ्नो सम्पूर्ण व्यवस्थापकीय विज्ञता लगाउनेछु।