नाम: डा. विजु श्रेष्ठ (PhD)
उमेर: ४० वर्ष
सामाजिक पहिचान: अध्यक्ष, 'विकासका लागि एकता'
विगत १० वर्षदेखि म सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रत्यक्ष सेवा गर्दै आइरहेको छु। ३६ वटा सामुदायिक विद्यालयमा शैक्षिक सुधार र स्वास्थ्य शिविरहरू मार्फत जनताको सेवामा समर्पित छु।