मेरा मुख्य तीन एजेन्डाहरू
दिगो पूर्वाधार
मेलम्ची र हेलम्बु क्षेत्रको बाढी पछिको स्थायी पुनर्निर्माण र सडक सञ्जालको स्तरोन्नति।
प्रविधि र शिक्षा
हाम्रो निर्वाचन क्षेत्रमा डिजिटल साक्षरता र सीपमूलक आधुनिक शिक्षाको ग्यारेन्टी।
युवा स्वरोजगार
कृषि र पर्यटनलाई प्रविधिसँग जोडेर युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न 'होम-स्टे' र साना उद्योगको प्रवर्धन।
चुनाव मिशन
"मेरो लक्ष्य सिन्धुपाल्चोकलाई NGO/INGO को परनिर्भरताबाट मुक्त गराई आफ्नै खुट्टामा उभिने बनाउनु हो।..."
प्रमुख संकल्पहरू
१ परनिर्भरताको अन्त्य
२ "एक गाउँ, एक उद्योग"
३ "एक जिल्ला, एक उत्पादन"
४ युवा पलायनको अन्त्य